धरान अवतरण गरेको प्याराग्लाइडिङ हावाहुरीले वडा अध्यक्षलाई सप्तकोशी पु,र्याएपछि…

समाचार

आइतबार दिउँसो आएको हा,वाहुरीका कारण भेडेटारबट उडेको प्याराग्लाइडिड दु’र्घटना भएको छ । दु’र्घटनामा परी धरान उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रोशन अधिकारी घा’इते भएका छन्।वडा अध्यक्ष अधिकारी आफैले उ,डाएको प्याराग्लाइडिङ धरान अवतरण गर्ने क्रममा अचानक चलेको हा,वाहुरीले उडाएर सप्तकोशी पारी उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नम्बर ८ स्थित लाहुरे खोच नजिक पुर्याएको थियो।

दु,र्घटनामा परी घा,इते भएका अधिकारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दु’र्घटनाको क्रममा अधिकारीको कम्मर ठो’क्किएकाले खुटा च’ल्न नसक्ने अवस्थामा रहेको चिकित्कसले बताएका छन्।वडाध्यक्ष अधिकारीको प्याराग्लाइडिड कम्पनी छ भने उनी तालिम प्राप्त पाइलट हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *