बुहारी केटासंग खाटमुनीबाट भेटेपछि सासुले क’ठालो समातीइन्(हेर्नुहोस भिडियो सहित)

समाचार

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुको उ’द्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदैछ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। मन्त्री खाँणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्र’हरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले बाढी र पहिरो र डु’बान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिएका छन् । वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन् । केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *