कार्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय,सबै सरकारी कार्यालय,शैक्षिक संस्था र बैंक बन्दl!(सूचनासहित)

समाचार

कार्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र बैंक बन्द ! (सूचनासहित )कात्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । विजयादशमीको टीका–जमरा ग्रहण गर्ने अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पर्सि बिदा दिने निर्णय कर्णाली प्रदेश सरकारले गरेको हो ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *