आज राति पहिरोमा परी एउटै गाउँमा १२ जनाको मृत्यु

समाचार

पहिरोमा परी आईतबार रातिदेखि बेपत्ता तीन जनाको शव फेला परेको छ ।दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत पहिरामा परेका फेला नपरेपछि शनिबार ५० जना थप सुरक्षाकर्मी परिचालन गरिएको थियो । पहिरोमा पुरिएका एकै घरका तीन जना बेपत्ता भएका थिए।हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर

पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा एक्कासी आएको पहिरामा परी बेपत्ता भएका थिए । उनीहरुको उद्धारमा नेपाल प्रहरी र स्थानीय खटिएका थिए ।**याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *