भर्खर ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस।फैलियो त्रास

समाचार

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो पनि:आर्टमाण्डुको ‘बिनायो भाकैले’, के माया लाग्छ र!, तिनपातेपछि दर्शकलाई नयाँ सांगीतिक कोशेली (भिडियो)आर्टमाण्डु नेपालले नयाँ सांगीतिक भिडियो सार्वजनिक गरेको छ । आर्टमाण्डुले ‘बिनायो भाकैले’ शीर्षकमा गीत र म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।फरक–फरक स्वादका सांगीतिक भिडियो ल्याउँदै आएको आर्टमाण्डुले ल्याएको ‘के माया लाग्छ र ?’,‘तिनपाते’,‘बाफ’ जस्ता सांगीतिक कोशेली दर्शकले सर्वाधिक रुचाएका छन् ।सुष्मा सिग्देलको शब्द, अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा अंकितबाबु र सुनिता थेगिमले स्वर भरेका छन् । गीतमा रिकेश गुरुङको संगीत संयोजन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *