चिनियाँ राजदूत होउ यान्छीले नेकपा एमाले र मा’ओवादी के’न्द्रलाई फेरि पनि मिलेर अगाडि बढ्न सु’झाव दिएकी छन्। केही महिनाअघि मात्रै नेकपा विभाजन गरी पुरानै एमाले र माओवादी केन्द्रका । नाममा सक्रिय भएका दुई क’म्युनिस्ट पार्टीलाई रा’जदूत होउले फेरि मिल्न सुझाव दिएकी हुन्।
मंगलबार नेपाल डा’ यलग फो’ रमले भ’ र्चुअल रुपमा आयोजना गरेको छलफलमा राजदूत होउले एमाले । अध्यक्ष केपी ओली र मा’ ओवादी के’ न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र’ चण्डको नाम । लिएर भनिन्ने पाली जनताको आर्थिक वि’ कासको आ’ कांक्षा पुरा गर्न तपाईंहरु मिल्न आ’ वश्यक छ।
यसअघि एमाले र मा’ओवादी के’न्द्रबीच पार्टी एकता गराउन र क’ म्युनिस्ट सरकार बनाउन चीन सक्रिय भएको आ’रोप लागेको थियो। नेकपाभित्र ओली र प्र’चण्डबीच द्व’न्द्व बढिरहेका बेला । राजदूत या’ न्छीले शक्ति बाँ’डफाँड गरेर सरकार र पार्टी एकता जोगाउन सुझाव दिएकी थिइन्।एमाले र मा’ओवादी के’न्द्र बेग्लाबेग्लै स’क्रिय भएपछि चीनको तर्फबाट पुनः मिलेर अगाडि बढ्न सार्वजनिक रुपमा सु’ क्राव आएको सम्भवत यो पहिलो पटक हो। चिनियाँ राजदूत सहभागी भएको यो कार्यक्रममा ओली र प्रचण्ड भने सहभागी थिएनन्।
एमालेका नेता प्रदिप ज्ञवाली र मा’ओवादीका नेता शक्ति बस्नेतले का’ र्यक्रममा म’न्तव्य दिँदै स्थापना भएको एक सय वर्षमा चिनियाँ क’ म्युनिस्ट पार्टीले गरेको प्रगती र नेपाल–चीन स’म्बन्धबारे चर्चा गरे।एमाले र मा’ ओवादीका नेता–कार्यकर्ता सहभागी का’ र्यक्रममा रा’ जदूत होउले नेपाल–चीनबीच पार्टी–पार्टी र नागरिक–नागरिकबीचको स’ म्बन्ध अझै बलियो बनाउनु पर्ने बताएकी थिइन्। चि’ नियाँ क’ म्युनिष्ट पार्टीले एक वर्ष पुरा गरेको उपलक्ष्यमा एमाले अ’ ध्यक्ष ओली चिनियाँ कम्युनिष्ट पार्टीले एक वर्ष पुरा गरेको उप’ लक्ष्यमा एमाले अध्यक्ष ओली ।