भर्खरै विमान दु’र्घटना हुँदा यति धेरै सबै यात्रुको भयो मृ’त्यु

बिश्व समाचार

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृ’ त्यु भएको छ ।मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दु’ र्घटनाग्रस्त भएको थियो ।प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दु’ र्घटनाग्रस्त भएको थियो ।विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो ।

यो पनि:वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ’ त्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउ’ द्धार केन्द्रकोे पहलमा मृ’ तकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् ।

परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक स’ म्पर्कबि’ हीन भएर बसेका थिए ।कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृ’ त्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउ’ द्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृ’ तकका आफन्तको घरसम्म श’ वबाहनमा श’ व पुर्याउने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *