सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बुधबार मध्यान्न ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको होदुईजनाको पुरुषको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परि २५ भन्दा बढी घाईते भएको र उनिहरुलाई तत्काल उद्दार गरि उपचारका लागि पठाईएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****