फेरि आयो यस्तो खबर:बैंक पनि बन्द हुने

समाचार

असोजमा ५ शनिबारसहित कुल ११ दिन बिदा परेको छ। असोज ३ गते संविधान दिवसको बिदा भइसकेको छ। असोज २१ गतेबाट बडादशैं सुरु हुँदैछ। यो दिन सार्वजनिक बिदा दिइएको छ। दसैँ बिदा भने असोज २६ गतेदेखि असोज ३० गतेसम्म दिइएको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

असोज २६ गते फुलपाती, २७ गते महाअष्टमी, २८ गते नवमी र २९ गते विजयादशमी परेको छ। असोज ३० गते शनिबार एकादशी परेको छ। कात्तिक महिनामा तिहार परेको छ। यो महिना ४ शनिबारसहित कुल ८ दिन बिदा दिइएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तिहारको बिदा कात्तिक १८ गतेबाट सुरु भएर कात्तिक २१ गते सकिनेछ। कात्तिक १८ गते लक्ष्मीपूजा परेको छ। कात्तिक १९ गते गोबर्द्धन पूजा र कात्तिक २० गते शनिबार भाइटीका परेको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भाइटीको भोलिपल्ट अर्थात कात्तिक २१ गते पनि सार्वजनिक बिदा दिइएको छ। छठ कात्तिक २४ गते परेको छ। असोज र कात्तिकमा यी बिदाका दिन सेयर बजार खुल्ने छैन। बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुलाई पनि बिदा दिइएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *