उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी रमिला सधैका लागि अस्ताईन

समाचार

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृ’त्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृ’त्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दा’हसंस्कार अष्ट्रेलियामै गरिएको छ। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

२ वर्षअघि मात्रै उनको विवाह भएको थियो। रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *