टिकटक बनाएर बस्ने यि ११ सरकारी कर्मचारीको जागिर चट

समाचार

ऐजेन्सी – पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक । यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ । पर्यटन क्षेत्र होस या** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ । युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ । यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

टिकटक सावैको सामु भाईरल हुने नाममा मान्छेहरु यति सम्म गर्छन कि त्यो हाम्रो कल्पनाको विषय भन्दा बाहिरको विषय हो । यो एपलाई विश्वको विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ । यो एप भारतमा पनि चिनसँगको विवादसँगै बन्द रहेको छ । यो चाईनिज एप भन्दै बन्द गरेको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर टिकटक भारतमा बन्द हुनु भन्द अगिाडि भारतमा एक रोचक घटना घटेको छ ।भारतको तेलंगााना खम्मम नगर निगमले कार्यलय समयमा कार्यलयको काम नगरी टिकटकमा समय विताएको भन्दै निगमको ११ कर्मचारीलाई तलब कटौती गर्नुका साथै उनीहरुको तलब नदिने तथा जागिरबाट समेत निकाली काराबाही गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कार्यालय समयमा कार्यलयको काम नगरी टिकटक भिडियो बनाइरहेको बेला उनीहरुलाई पटक पटक फेला परेको थियो । त्यतिमात्रै नभएर उनीहरुले बनाएको उक्त भिडियो सोसल मिडियामा भाईरल हुनेको साथै टेलिभिजनका लागि समाचार समेत बनेको बताइएको छ ।यसरी कार्यलय समयमा भिडियो बनाएर कार्यलयको बेइज्जत गरेको भन्दै करारमा भर्ना गरिएका ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *