जुत्ता चोर्न पुगेकी युवती आफू सिसी क्यामेराको निगरानीमा रहेको थाहा पाएपछि लजाउँदै भागिन्(भिडियो सहित)

समाचार

कतै तपाईं`को चोरी गर्ने बानी त छैनरु चोरी गर्ने बानी एक किसिमको मानसिक रोग हो । यस रोगबाट पी`डित रोगी साधारण चोरको जस्तो समाजकोलागी खतरा या घातक हुँदैनन् । किनभने ऊ कुनै व्याक्तिगत फाईदा या जीवनयापनको लागि भनेर चोरी गर्दैन ।अक्सर यस्ता मानि`सहरु साधन सम्पन्न हुन्छन् र त्यतिकै आत्मसन्तुष्टीको लागीमात्र आफूलाई मनपरेको सामान चोरी गर्ने गर्दछन् ।

जुनवस्तुको वास्तवमा उनिहरुलाई आवश्य`कता पनि हुँदैन । चोरी गरिसकेपछि यिनिहरुलाई एककिसिमको आनन्दको अनुभुति हुन्छ । पुरुष`हरुको तुलनामा महिलाहरुमा यस किसिमको चोर्नेबानी बढी नै हुन्छ ।कानूनि कार`वाई तथा लोक`लाजको डरले गर्दा मानिस यसको उप`चार गराउन मान्दैनन् र पन्छिने गर्छन् । यसको मुलभुत समस्या भनेको रोगी स्वंय आफूलाइ कन्ट्रोल गर्न सक्दैन । नत स्वंय आफ्नो विवेकले काम गर्न सक्छन् ।

यस बानीले यिनिहरुलाई आत्मग्लानि, डर, स्वंय`लाई दोषी मान्नु, भित्र अन्तरद्वन्द्व चल्नु जस्ता भावनात्मक समस्याहरुबाट लगातार पीडित भइरहेका हुन्छन् । परिवारजनलाई पनि समाजमा लज्जितहुनु पर्ने हुन्छ ।नेपालमा यस सम`स्या प्रति जाग`रुकताको कमी छ तथा चोरी गर्नुलाई ठूलै अपराध मानिन्छ । चोरी गर्दा पक्राउ पर्योम भने बदनामी हुनुको साथै कहिले काँही त गाली(गलौज तथा मारपिट हुने अवस्था पनि आउँछ । यस्ता व्यक्ति`हरुको उचित समयमा सहि ढगंले उपचार गराउने र बिरामीलाई आपसी सहयोग दिने हो भने निश्चित`रुपले यस समस्या`बाट छुटकारा मिल्न सक्छ ।भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *