हाम्रै घर तथा बारी वरिपरि पाईने अमृत झार सिस्नुले च्वाट्टै निको पार्छ यि रोगहरु!पढेर सेयर गर्नुहाेला

स्वास्थ्य

हाम्रै घर तथा बारी वरिपरि पाईने अमृत झार सिस्नुले च्वाट्टै निको पार्छ यि रोगहरु ! पढेर सेयर गर्नुहाेला । सिस्नोमा के-के फाईदा हुन्छन् त जान्नुहाेस्, यस्ता छन् फाईदाहरु:-रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । त्यस्तै आइरन, फमिक ए-सिड लगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन पाईन्छ । सिस्नोको नियमित प्रयोग बाट किड्नीको समस्या, पि-साब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ ।

यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झ-र्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । म-हिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्री-रोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मु`त्र`रोगी, रक्तअल्पता, न`पु`सं`कता, बा`झो`पन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

त्यसैगरी पुरुषको शु- क्र- किट उत्पादन, भाँचिएको र म- र्केको हाडहरुलाई जो-डन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँ-ड दुख्ने, घुँडा र जो-र्नी दुखेको, झस्को पसेको, स-र्को पसि सो-ला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान फनि सकिन्छ ।

यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दु-र्गु-णको कारण पहिले पहिले यातना दिन तथा स-जाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौ-हतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ ।

सिस्नोको प्रयोग गर्ने विधि १० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ । मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं ।

शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने गर-याैँ भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् । हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बि-कार दि- सा-को माध्यमबाट बाहिर जाने तथा दि- सा-को थै-लो सफा हुने कृषि बिज्ञहरु बताउछन् ।

हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन । बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *