नसोच्ने गरी यस्तो भयो आज सुनको मूल्य।सुन किन्दै हुनुहुन्छ भने एकचोटी हेर्नुहोला

अर्थ व्यापार

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेको हो ।बिहिबार प्रतितोला ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थिर रही तोलाको ११ सय ७० रुपैयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *