अरु सँग सल्कियको भन्दै श्रीमतीले लगाई दिए ताल्चा…(भिडियो हेर्नुहोस)

समाचार

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण पेश गरेका छन् ।आफ्नी बुढीले अरुसँग ल’सप’स गर्छ भन्ने आशंकामा आफ्नै बुढाको पाइन्टमा ताल्चा लगाईदिए पछि बुढाले उ’जुरी गरे । आफुभन्दा निकै कम उमेरका बुढा अरु केटिसँग बरालिने शं’का गर्दै ती महिलाले पाइन्टमा ताला ठो’केकि बताएकि छिन। यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् ।मेक्सिकोका एक ४० वर्षे बुढीले आफ्नी २९ वर्षे बुढाको पाइन्टमा ताला लगाइदिएको घ’टना र्सार्वजनिक भएको छ ।

आफ्नो पाइन्टमा बुढीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवा प्रहरी समक्ष पुगेपछि यो घ’टनाको पर्दाफास भएको हो । तर ती युवतीले अब आफुले बुढाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् ।

यो पनि:विश्वमा कहिलेकाँही यस्ता घटनाहरु हाम्रा वरपर हुन्छन्, जसलाई सहजै विश्वास गर्न गाह्रो हुन्छ । यस्तै एक भिडियो अहिले बाहिर आएको छ ।भारत उत्तर प्रदेशमा दिनभर रामपुरको मिलाक बिलासपुर सडकमा एउटा विशाल अजिङ्गर आइपुगेको थियो ।

त्यसले त्यस क्षेत्रमा अचानक त्रास निम्त्यायो ।सयौं मानिसहरूले हेर्न थाले । अजिङ्गरले जि’उँदो प’शुलाई नि’ल्यो तर पछि सडकमा आएर घाइते अवस्थामा परेको थियो ।सडकमा अजिङ्गर देखापरेपछि गाउँलेहरूले वन विभागका अधिकारीहरूलाई फोन गरेर जानकारी गराए । गाउँलेहरुको सूचनामा एक दिनपछि आएका वन विभागका कर्मचारीहरू अजिङ्गरलाई लिएर आवासीय क्षेत्रबाट जंगलमा गए ।

घटना कोतवाली क्षेत्रको सिहारी गाउँको हो ।जानकारी अनुसार अजिङ्गर जंगलबाट गाउँतर्फ आयो र गाउँको नजिकै रहेको मन्दिरमा पुग्यो । त्यसपछि त्यो अजिङ्गर सडकमा पुग्यो, जसले गर्दा सर्वसाधारण त्रसित भएका हुन् । सडकमा पुगेपछि अजिङ्गरले एक ज’नावरलाई नि’ल्यो ।

जसले गर्दा उसको पेट फुलेको थियो । त्यहाँबाट कतै पनि जान सकेन ।मन्दिरमा रहेका पुजारी धारा जीत सिंहले अजिङ्गरलाई पहिलोपटक देखेका हुन् । उनले हल्ला गरेपछि त्यहाँका गाउँलेहरू पनि त्यस स्थानमा जम्मा भए ।

गाउँलेहरूले भने कि उनीहरूले रातमा वन विभागलाई अजिङ्गरबारे जानकारी दिएका थिए तर बिहानसम्म पनि कोही पनि त्यहाँ नपुगेको उनीहरुले आरोप लगाएका छन् ।डोरीको सहयोगमा अजिङ्गरलाई ट्रयाक्टर ट्रलीमा लोड गरियो र जंगलमा छोडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *