खुसीको खबर आगामी महिनादेखि अस्ट्रेलियाले कृषि कामदार भिसा जारी गर्ने,लागत र तलब कति?नछोड्नुहोस् यो सुनौलो अवसर

समाचार

सरकारले आगामी महिनाबाट कृषि कामदार भिसा जारी गर्ने भएको छ। कृषि क्षेत्रमा देखिएको मजदुर अभावलाई मध्यनजर गर्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:बहु बिवादित एमसीसी परियोजनाका लागि सरकारले अधिग्रहण गरेको जग्गा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ रातमाटेमा रहेको ३९८ रोपनी जग्गा नेकपाका कार्यकर्ताले कब्जा गरेका हुन् ।

एमसीसीविरुद्ध चर्को नारावाजी गर्दै उनीहरुले जग्गामा पार्टीको झण्डा गाढेका छन् । जग्गा कब्जा गर्न गएका कार्यकर्ताहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर !’, ‘एकीकृत जनक्रान्ति जिन्दावाद !’ जस्ता नारावाजी गरेका थिए ।आन्दोलनको कार्यक्रमअन्तर्गत जग्गा कब्जा गरेको नेकपा स्रोतले बताएको छ । एमसीसी सम्झौताविरुद्ध नेकपा लामो समयदेखि आन्दोलित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *