श्रीमतीका यस्ता बानी, जसले श्रीमानलाई कहिल्यै प्रगति गर्न दिनैनन्

समाज

काठमाडौँ । स्त्री नै घरको गहना हो । पुरुषको भाग्य हो । यस्ता भनाई तपाईले धेरै सुन्नुभएको होला । यतिमात्र हैन राम्रो स्वभाव भएका स्त्री जीवनमा मिल्यो भने पतिको जीवन एकदम राम्रो हुन्छ ।अनि त्यसै गरि राम्रो स्वभाव भएको पति भयो भने पनि स्त्रीको जीवन स्वोर्गीय हुन्छ । तर यी दुइ जना मध्ये एकजना नराम्रो भयो भने दुबैको जीवन नर्ग समान हुन्छ ।

कतिपय मानिसहरुको स्वभाव यस्तो हुन्छ, जसले एक अर्काको जीवन नर्क बनाउँछ । हामीले महिलाहरुमा पाइने ५ नराम्रा स्वभावबारे जानकारी गराउँदैछौँ, त्यसो त पुरुषहरु चाही सबै राम्रा हुन्छन भन्ने होइनन् । पुरुषका कारण पनि सम्बन्धमा धेरै समस्या आउन सक्छन् । यहाँ स्त्रीहरुको ५ स्वभावको बारेमा उल्लेख गरिएको छ । जुन सुधार गर्नसके घर स्वर्ग बन्नेछ ।

१) पतिलाई आफ्नो मात्रै ठान्ने:पति आफ्नो मात्रै हो वा उसको अरुसँग कुनै सम्बन्ध छैन भन्ने महिलाले हरेक पुरुषको जीवनलाई सं’कटमा पारिरहेका हुन्छन् । यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन ध्वस्त पारिदिन्छन् । फलस्वरुपः हरेक पुरुष आफ्ना बाबु आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट टाढा हुन बाध्य हुन्छन‍् ।यसले गर्दा उनमा नमिठो पर्छ । बाहिर राम्रो देखाएपनि भित्र श्रीमानले सहज महसुस गरिरहेको हुन्न ।

घरका अरु सदस्यबाट वा साथीभाई इष्टमित्रबाट टाढिदै जाँदा उसमा मानसिक तनाव हुन्छ ।उ आत्तिन सक्छ । यसैले यसले श्रीमतीलाई भित्री दृष्टिबाट नराम्रो वा दोषी ठान्छ । अनि सम्बन्धमा दरार आउँन थाल्छ । यो बानी सुधार्नुभयो भने जीवनमा कहिलै सम्बन्धमा धाँजा फाटिने छैन ।

२) नमिठो वचन बोल्ने:वचनको वाण निकै चो’टिलो हुने गर्दछ । चर्को र कर्कस स्वरले सम्बन्धमा दरार पैदा गर्न भूमिका खेलिरहेको हुन्छ । जीवनका हरेक पलहरु निकै आघातपूर्ण हुने गर्दछन् । तर यसको ठीक विपरित, मीठो र भद्र वचन बोल्ने महिला जीवनसाथी बनेमा एउटा पुरुषको जीवन अमृतमय बन्छ।

साथीभाई वा आफन्तको अगाडी लज्जित हुनेगरी बचन लगाउँने स्त्रीको वानी छ भने त्यो श्रीमानसँग एकदिन न एकदिन सम्बन्ध धमिलो बनिनै हाल्छ । तत्काल कुनै प्रतिक्रिया जनाएन भनेर झनै मज्जा मानेर श्रीमानको खिल्ली उडाइरहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *