हरेक महिना ३२ हजार ससुरालीमा बुझाउनु पर्दथ्यो,माग झनै बढेकाले थेग्न सकिन भन्दै जीवनत्याग

समाचार

काठमाडौं । ससुरालीका कारण एक व्यक्तिले जीवनत्या,’ग गरेका छन् । भारत, हरियाणाको पानीपत जिल्लाबाट एक स,’नसनीपूर्ण घटना बाहिर आएको हो ।जिल्लाको दी,’वाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेर जीवनत्या,’ग गरेका छन् ।

जीवनत्या,’ग गर्नु अघि ती युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि ग,’म्भीर आरोप लगाएका छन् ।आफ्नो मृ,’त्युको कारण श्रीमती र ससुराली नै भएको बयान उनले भिडियोमा दिएका हुन् ।

मृत,’क युवक वे,’दपाल गाउँ दीवानाका निवासी हुन्, जसले जीवनत्या,’ग गर्नु अघि एउटा भिडियो बनाएर भाइरल बनाएका थिए ।उक्त भिडियोमा ती युवक आफ्नो मृ,’त्युको लागि जि,’म्मेवार व्यक्तिहरुको नाम बताइरहेका छन् । भाइरल भिडियोमा मृ,’तक वे,’दपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।

मृ,’त्यु भन्दा पहिले बनाइएको भिडियोमा ती युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’त्यसपछि ती युवकले रेलको अगाडि दौ,’डिएर जीवनत्या,’ग गरेका हुन् ।

यस विषयमा जानकारी दिँदै जी,’आरपी स्टेशन इन्चार्ज राजकुमारले एक युवकले रेलको अगाडि दौ,’डिएर आफै ख,’सेको र मृ,’त्यु भएको जानकारी दिएका छन् ।उनको पहिचान वे,’दपाल छोरा जगदीश निवासी दीवानाको रूपमा भएको छ । यस प्रकरणमा १७४ को का,’र्यवाही गरी, प्रहरीले एक उ,’जुरी दर्ता गरी मृ,’तकको परीक्षणपछि आफन्तहरुलाई बु,’झाएको छ ।

स्टेशन इ,’न्चार्जले भने कि मृ,’तकका बुबाले मृ,’तकको श्रीमती र ससुरालाई मृ,’त्युको ला,’गिगी जिम्मेवार ठ,’हराएका छन् । अहिले प्रहरीले मु,’द्दा दर्ता गरी थप कारबाही सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *