सारा देशवासीलाई आयो अत्यन्तै खुसीको खबर।एकचोटी अवश्य पढ्नुहोला

समाचार

पछिल्लाे २४ घण्टामा १६ हजार ४२ जनामा को- रोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।संक्रमित संख्या र मृत्युदर घट्दा सारा देशवासीलाई धेरै राहत मिलेको छ।

यससँगै देशभर को- रोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् ।सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्या- न गुमाएका छन् । यस्तै हालसम्म ११ हजार १८० जनाको मृ- त्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन्।

काेराे-ना भा-ईरस (काे-भिड–१९)बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *