इतिहासमै आज यति धेरैले घट्यो सुनको मूल्य:हेर्नुहोस् कति पुग्यो

अर्थ व्यापार

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला ३ सयले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यस्तै सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ । त्यस्तै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

रिजालले जारी गरेको आदेशमा नजिकिँदो चाडपर्व न्यूनतम सहभागितामा र सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ । यो आदेश बिहीबारदेखि नै लागू हुने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गर्दै***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने जनाएको छ । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने र गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने आदेशमा भनिएको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *