डाक्टरलाई नै अचम्मित पार्दै यी आमाले १७ मिनेटमै ११ बच्चालाई जन्माएर संसारलाई चकित पारिन् !

बिश्व समाचार

डाक्टरलाई नै अचम्मित पार्दै यी आमाले १७ मिनेटमै ११ बच्चालाई जन्माएर संसारलाई चकित पारिन् ! एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला? २, ३ वा ४ ?तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् । मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन् ।

यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दु-खाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घ- टना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *