छोराको १४ वर्षका साथीसँग आमाले शा रीरिक स म्बन्ध राखेपछि…

बिश्व समाचार

मिररको अनुसार अमेरिकाको जर्जियामा बस्ने लीसा क्लार्क त्यत्तिबेला ३६ वर्षकी थिइन् । त्यतिखेर उनको जिन्दगीमा दुःखले घेरिएको थियो । उनको आफ्नो १४ वर्षका छोरा थिए ।उनी केही दिनदेखि पतिसँग सम्बन्ध विच्छेदको चक्करमा थिइन् । लीसाले भनेकी छिन्, १४ वर्षको छोराको साथीसँग भेट भयो । त्यत्तिबेला ती युवकले आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए ।

लीसा र छोराको साथीको विस्तारै विस्तारै कुराकानी सुरु भयो र दुवैजना मायामा डुब्न थाले । लीसालाई पछि मात्र थाहा भयो की आफु प्रेममा परेको केटा आफ्नो छोरासँगै जम्मा १४ वर्षका थिए ।लीसा र युवकबीच प्रेम बस्दा सम्म उनीहरुबीच शा,री,रिक र भावनात्मक स,म्बन्ध बलियो भइसकेको थियो । र उनी गर्भवती पनि भइसकेकी थिइन् ।

जार्जियाको कानुन अनुसार लीसाले ती युवक १५ वर्ष पुगेपछि विवाह गर्न सक्थिन् ।लीसालाई १४ वर्षका युवासँग स,म्बन्ध बनाएको आरोपमा प,क्राउ गरेर जेलमा हालिएको थियो । किनकी उनले राखेको सम्बन्ध कानुन अनुसार गै,ह्र,कानुनी थियो ।उनलाई धेरै समय कैदमा राखियो र कै,दबाट छुटेपछि पनि उही युवकको दोस्रो बच्चाको पनि जन्म दिइन् ।दोस्रो बच्चाको जन्म भएपछि हाल भने दुवैजना अलग भइसकेका छन् । बच्चाको भने लीसाले नै रेखदेख गर्दै आएकी छिन् ।

<

Leave a Reply

Your email address will not be published. Required fields are marked *