को-रोना भाइरस विरुद्धको खोप अब खाने चक्कीको रुपमा पाइने पक्का,मृ-त्युको जोखिम आधा कम गर्ने!

समाचार

को-रोना भाइरस विरुद्धको खोप अब खाने चक्कीको रुपमा पाइने पक्का, मृ-त्युको जोखिम आधा कम गर्ने ! परीक्षणकै क्रममा रहेको को- रोना भाइरसविरुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।अ- मेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्या- न जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको बीबीसीले जनाएको छ । यो ट्याब्लेट दिनको दुई पटक को- रोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अ-मेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।

अबको दुई हप्ताभित्रै अ-मेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुन:मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा साव-धानी आवश्यक रहेको जनाएको छ ।यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो तर अहिले को-भिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।  ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ ।

काेराे-ना भा-ईरस (काे-भिड–१९)बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *