खाना पकाउने ग्यासको मुल्य फेरि घट्यो हेर्नुहोस मुल्य सुचि यति धेरै ले घट्यो

अर्थ व्यापार

खाना पकाउने ग्यासको मुल्य फेरि घट्यो हेर्नुहोस मुल्य सुचि यति धेरै ले घट्यो, नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ ।नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ ।

निगमले स्वचालिन मुल्य प्रणाली अनुसार ग्यासको मुल्य घटाएको हो । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको छ< यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

यो पनि:नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताउनुभयो ।* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

Leave a Reply

Your email address will not be published. Required fields are marked *