देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने मिति ताेकियाे,पढेर जानकारी सबैले सेयर गर्नुहाेला

समाचार

देशभरका बालबालिकालाई  भिटामिन ‘ए’ खुवाइने मिति ताेकियाे, पढेर जानकारी सबैले सेयर गर्नुहाेला । देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ ।यसभन्दा अघि सरकारले कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तय गरेपनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जु-काको औषधि खुवाइन्छ ।यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहु सु-क्ष्म पोषक तत्व बाल भिटा समेत दिइने भएको छ । देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

याे पनि, यस्ती छिन नायिका प्रियंकाकि छोरी आयन्का, खुशी हुदै छोरीलाई खेलाएको भिडियो सार्बजनिक (भिडियाे हेर्नुस्) । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिईन ।छोरीसँगको फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुक मार्फत् जानकारी दिएकी थिइन् ।उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका थिए ।

उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन् । श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । छोरीको नाम आयन्का कार्की जोशी राखिएको जानकारी दिएका हुन् ।गत वर्षको चैत २० गते प्रियंकाले आफू गर्भवती भएको जानकारी दिएकी थिइन्। उनले ‘वि आर प्रेग्नेन्ट’ भन्दै फोटो सेयर गरेकी थिइन्। पछि गर्भवतीमा खिचेका फोटो र भिडियोहरू सामाजिक सञ्जालमा सेयर गर्दा उनी बहसको नै विषय बन्न पुगेकी थिइन्। प्रियंका र आयुष्मान २०७६ साल फागुन १६ गते विवाह बन्धनमा बाँधिएका थिए । हेर्नुहाेस् भिडियाे:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *