आज बुधबार पनि घट्याे सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

असाेज १३ गते । आज बुधबार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएकाे छ भने चाँदीको मुल्य स्थिर रहेकाे छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेकाे छ ।आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले घट्दै प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीकाे मूल्य भने स्थिर रहदै हिजाेकै काराेबार अनुसार प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।काेराे-ना भा- ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *