दुखद खबर:अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान,अब के होला त?

समाचार

दुखद खबर : अमेरिकाले १५ दिनको समय भित्र अमेरिकामा बस्ने सबै नेपाली नागरिक लाई देश छोड्न आह्वान, अब के होला त ?सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ।चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एम सीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ।एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ।यथास्थितीमा एम सीसी पासगर्न नसकिने अडान राखेको माओवादीकेन्द्र र नेकपाएस देउवाको अडानपछि झस्किएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:नेपाल आयल निगमले खाना पकाउने ग्यास(एलपिज)को मुल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाएको छ ।नयाँ मुल्य अनुसार खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँमा पाइन्छ ।निगमले स्वचालिन मुल्य प्रणाली अनुसार ग्यासको मुल्य घटाएको हो । अन्य पेट्रोलियम पदार्थको मुल्य भने यथावत राखिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *