सबै विद्यालय बन्द गर्न सरकारको नि’र्देशन,यति गते बाट बन्द हुदै विद्यालय?

समाचार

दसैं आउन केही दिन मात्र बाँकी छँदा विद्यालय संचालन गरियो । तर धमाधम विद्यार्थी बि’ रामी पर्न थालेपछि फेरी विद्यालय ब’ न्द गर्न थालिएको छ । कुश्मा नगरपालिका(११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय ब’ न्द गरिएको छ । ****पुरा भिडियो हेर्न तलको फोटोमा मा क्लिक गर्नुहोस्***

स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि ब’ न्द गरिएको हो ।एक सातादेखि विद्यार्थीमा ज्वरो, रु’ घाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय ब’ न्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिए ।शुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए ।****पुरा भिडियो हेर्न तलको फोटोमा मा क्लिक गर्नुहोस्***

त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बि’ रामी परेपछि अनि’ श्चितकालका लागि विद्यालय ब’ न्द गरिएको उनको भनाइ छ ।प’ कुवाको रा’ नीस्वाँर क्षेत्रका अ’ धिकांश विद्यार्थी बि’ रामी परेका छन् ।****पुरा भिडियो हेर्न तलको फोटोमा मा क्लिक गर्नुहोस्***

बालबालिका बि’ रामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि ब’ न्द गरिएको छ ।शुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको भइनसकेका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि विद्यालय ब’ न्द गर्नुको विकल्प नभएको हो । थप विद्यार्थीमा स’ ङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको तिमल्सिनाको भनाइ छ ।****पुरा भिडियो हेर्न तलको फोटोमा मा क्लिक गर्नुहोस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *