फेरी विद्यालय बन्द हुने यस्तो छ तयारी?

समाचार

काठमाडौ । दसैं आउन केही दिन मात्र बाँकी छँदा विद्यालय संचालन गरियो । तर धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि फेरी विद्यालय बन्द गर्न थालिएको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

कुश्मा नगरपालिका(११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिए । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

शुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेका थिए । त्यसको एक सातापछि शनिबारदेखि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको उनको भनाइ छ ।
पकुवाको रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी परेका छन् । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *