आज सोमबार झन् घट्यो सुनको भाउ,हेर्नुहोस् कतिमा हुँदैछ कारोबार?

अर्थ व्यापार

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। हिजो आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बिहीबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *