कुबेरको यसरी पुजा गर्नाले हुन्छ धनप्राप्ति,१३ गुण बढ्नेछ तपाईको आम्दानी।चाडै पैसा कमाउन चाहनु हुन्छ भने अवश्य यसो गर्नुहोला

समाज

काठमाडौँ । धनतेरसको पर्व दिपावलीको चाडभन्दा पहिले मनाइन्छ।हिन्दु धर्ममा यस चाडको पनि विशेष महत्त्व रहेको छ। धनतेरसको चाडमा विशेष गरी देवी लक्ष्मी, कुबेर महाराज र धन्वंतरी महाराजको पनि पूजा गरिन्छ। धर्मशास्त्रका अनुसार, भनिन्छ कि यस दिन धन्वंतरी महाराजको पूजा गर्दा धनवंतरी महाराज अत्यन्तै खुसी हुन्छन् र पैसा सम्बन्धी सबै समस्याहरूलाई हटाउँदछन्। यस चाड अघि घर सफा गर्नु धेरै महत्त्वपूर्ण छ, तब मात्र माता लक्ष्मी घरमा प्रवेश गर्दछिन् ।सफाईको क्रममा, घरको कुन भागमा सफा गर्नु धेरै महत्त्वपूर्ण छ, आउनुहोस् जानौँ,घरको ईशान कोण जसलाई नर्थ ईस्ट पनि भनिन्छ । घरको पुर्व दिशा, घरको उत्तर दिशा र घरको बह्रा स्थान मतलब बीचको स्थानलाई सफा गर्नु अत्यन्तै आवश्यक हुन्छ । तब मात्र घरमा सकरात्मक उर्जाको बास हुन्छ ।

गंगाजल छर्कनुहोस्:भाँडामा गंगाको पानी लिनुहोस् र घरको उत्तर दिशामा छर्कनुहोस्। यस बाहेक, तपाईंले गंगाको पानी घरको छानामा पनि छर्नुपर्छ, यसो गर्दा घरमा कुबेरको आगमन हुन्छ भन्ने मान्यता छ ।झाडू ठीकसँग राख्नुहोस्:जब तपाईं घरमा झाड़ू राख्नुहुन्छ, त्यसलाई अगाडि र ठडाएर नराख्नुहोस्, भनिन्छ कि यस प्रकारले झाडू राख्नाले घरको सम्पत्ति नष्ट हुन्छ, त्यसैले सँधै यसलाई सुताएर र लुकाएर राख्नुपर्छ ।

कृपया धनतेरसमा तेलका बत्तीहरू जलाउनुहोस्:धार्मिक शास्त्रअनुसार यस्तो मान्यता छ कि धनतेरसको दिनमा तेलको ५ दियो बाल्नुपर्दछ । एक दियो तुलसीको छेउमा, एक दियो पानीको भाँडोको नजिक, एक दियो कुबेर को नाममा एक दियो माता लक्ष्मी र एक दियो यम देवताकाने नाममा जलाउनुपर्दछ ।तपाईले यो कुरालाई ध्यानमा राख्नुहोस् कि चारमुख वाला दियो यम देवताको नाममा जलाउनुपर्दछ । यमदेवताको पूजाले अकाल मृत्युको डरलाई हटाउँदछ। चारवटा मुखकाको बत्ती यमदेवको बत्ती हो किनकि यो बत्तीले चारै दिशालाई सुरक्षित राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *