बहिनी बला,त्कार गर्ने बझाङका युवकलाई फाँ’सीको सजाय।

समाचार

धनगढी । आफ्नो सौतेनी बहिनीलाई बला,त्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँ,सीको स’जाय दिइएको छ। भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’ला त्का’र गरेको आ’रोपमा ती युवकलाई भारतको अदालतले मृ,त्यु द’ण्डको स’जाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई बला,त्कार गरेको आ’रोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घरभई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ,सीको स’जाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प’क्रा उ परेका थिए । गाउँमा बुबाआमाको मृ,त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ ।

पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोप पत्र दर्ता गरेका थिए । प्रमाण र बयानका आधारमा आरो’प पुष्टि भएकाले पिथौरा गढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आ’रोपीलाई फाँ,सी दिएर मृ,त्यु द’ण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । उक्त सजाय भारतीय अप’राध द’ण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *