आज आइतबार सुनचाँदी किन्दै हुनुहुन्छ भने,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

असाेज १० गते । आज आइतबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेकाे भने चाँदीको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य भने आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।काेराे-ना भा- ईरस (काे-भिड–१९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *