डुंगा दुर्घटनामा २२ जनाको मृ*त्यु,१ जनाको शव निकालियो बाँकी खोजी हुँदै

समाचार

एजेन्सी । डुंगा दुर्घटना हुँदा २२ जना नदिमा डुवेका छन् । भारतको बिहारको मोतिहारीमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ। यहाँको सिकारहना नदीमा डुंगा पल्टिँदा २२ जनाको मृत्यु भएको छ। स्थानीयले १ जनाको शव बरामद गरेको जनाएका छन्। बाँकी डुबेको मानिसहरुको खोजी जारी छ।यो दुर्घटना शिकारगंज पुलिस स्टेशन नजिकको गाउँमा भएको बताइएको छ। यहाँ डुंगा पल्टिँदा २२ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र अधिकारीहरु घटनास्थल पुगेका छन्। प्रशासनले स्थानीय जनताको सहयोगमा उद्धार कार्य सुरु गरेको जनाएको छ । अन्य विस्तृत विवरण आउन बाँकी रहेको भारतीय मिडिया आजतकले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:काठमाण्डाै भारतको उत्तर प्रदेशमा गए राति भएको दु’ र्घटनामा १७ जनाको ज्या’ न गएको छ । भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा बस र लोडर ठो’ क्किँदा दु’ र्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठो’ क्किँदा १० जना भन्दा धेरै घा’ इते भएका र उनीहरुको अस्पतालमा उ’ पचार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *