खुसीको खबर:नसोच्ने गरी ह्वात्तै घट्यो संक्रमितको संख्या।६ जनाको मृत्यु

समाचार

असाेज ९ गते। नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ।पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार १० हजार ५७९ जनामा को-रोना परीक्षण गर्दा पिसिआर विधिबाट ७ हजार ५० जना र एन्टिजेनबाट ३५२९ जनामा काे-राेना संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै, एक हजार ३७१ संक्रमित निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृ-त्यु भएको छ। अहिलेसम्म को-रोनाको संक्रमणबाट नेपालमा ११ हजार ८७ जनाको मृ-त्यु भएको छ । यस्तै हाल १९ हजार ७०० सक्रिय संक्रमित छन् ।

यस्तै, काठमाडौं उपत्यकामा थप ३११ को-रोना संक्रमित थपिएका छन् । काठमाडौंका १९८ , ललितपुरका ७३ र भक्तपुरमा ४० जनामा को-रोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

काेराे-ना भा-ईरस (काे-भिड –१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *