कुखुराको मासु भनेर यस्तो मासु बेच्न थाले ब्यापारी।सतर्क रहनुहोला

समाचार

सडकमा सजिलै उपलब्ध हुने खानेकुरा हामी मध्ये कतिपयको रोजाइमा पर्छन । काठमाडौं लगायत नेपालका मुख्य शहरहरुमा सडकमा पाइने तयारी अवस्थाका खानामा युवायुवती झुम्मिएको देख्न सकिन्छ । कुखुरा, खसी र राँगाको मासुका परिकार, चाट तथा पानीपुरी पाइने स्थानमा युवायुवती झुम्मिएको देख्न सकिन्छ । तर तपाईले कहिल्यै अनुमान गर्नुभएको छ त्यसको गुणस्तरका बारेमा ? कतिपय व्यापारीहरु उपभोक्ताको यस्तै बानीको फाइदा उठाउँदै यति सम्म ठगी गरिरहेका हुन्छन्की हामीले कल्पना पनि गरेका हुँदैनौं ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भारतको तमिलनाडुमा एकजना होटल साहुले कुखुराको मासु भनेर कागको मासु बेच्ने गरेको खुलासा भएको छ । सडक किनारमा राखिएको त्यस्तो पसलमा कुखुराको मासु भनेर स्वाद मानेर खाएका उपभोक्ताले कागको मासु खाएका हुन् । तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारी पछि भएको अनुसन्धानमा यस्तो खुलेको हो । ति पसलमा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी खुवाउने गरेको फेला परेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारको खाद्य विभागले छापा मार्दा यस्तो तथ्य खुलेपछि अहिले भारतमा त्यसले खैलाबैला मच्चाएको छ । प्रहरीले त्यसरी उपभोक्ता ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँगबाट झण्डै डेढसय वटा मरेका काग समेत बरामद गरिएको छ ।हिन्दु धर्माबलम्बीहरुको चर्चित तीर्थस्थल रामेश्वरममा दर्शन गर्न आएका तीर्थयात्रीहरुको उजुरीको आधारमा प्रहरीले छापा मा रेको थियो । अनुसन्धानका क्रममा अर्को डरलाग्दो कुरा पनि खुलेको छ । कागलाई मा र्न ब्यापारीहरुले वि षालु चामल खुवाउने गरेका थिए ।

वि ष खुवाएर काग मा रेर त्यही म रेको कागको मासु हालेर चिकेन विरयानीको नाममा ठगी गर्दै आएको फेला परेको हो ।कुखुराको मासु भन्दा त्यसरी खरीद गरिने कागको मासु निकै नै सस्तो पर्ने भएपछि ठेला व्यापारीहरुले त्यस्तो अपराध गरिरहेका फेला परेको हो । यसअघि भारतको मुम्बइ, नोएडा तथा कलकत्तामा समेत कुखुरा तथा खसीको मासु भन्दै कुकुर वा बिरालोको मासु खुवाइने तथ्य फेला परेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *