रुपन्देहीमा ४ जनाको विभत्स ह*त्या?

समाचार

रुपन्देही । रूपन्देहीको एक स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुरले आफ्ना ४ जना साथीको हत्या गरेका छन् भने एक जनालाई घाइते बनाएर। छाडेका छन् ।तिलोत्तमा नगरपालिका–१० का वडाध्यक्ष ब्यासमुन थारुका अनुसार हत्या संलग्न युवक फरार रहेका छन् भने अहिले प्रहरी टोली घटनास्थलमा पुगिसकेको र उनको खोजीकार्य भएको र घाइतेको उद्धार गरी अस्पताल लगीएको छ ।घाइतेको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् । मंगलापुर प्रहरी चौकी इन्चार्ज लक्ष्मण थापाका अनुसार किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौ २० गतेदेखि सञ्चालन हुने भएको छ । बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले आइतबार सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ४ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ४ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *