टिकटकमा भाईरल भएको सेल्फी रोडमा यौ,’न क्रि,’याकलाप।यस्तोअवस्थामा रंगेहात पक्राउ

समाचार

पथरीको प्रख्यात सेल्फी रोडमा यौ,’न क्रि,’याकलाप गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका अटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौ,’न क्रि,’याकलापमा लि,’प्त भइरहेको एक जो,’डीलाई प्रहरीले पक्राउ परेको छ ।गत भदौ ३० गते अपरान्ह साढे ४ बजेको समयमा रोड किनारमा यौ,’न क्रि,’याकलापमा सं’लग्न भइरहेको एक अधबैसे जोडीलाई स्था’नियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउना साथ इ’लाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौ,’नक्रियाकलापमा सं’लग्न भएको प्रहरीले जनाएको छ ।

मा,’द,’क प’दार्थ से,’वन गरेका दुवैले महिलालाई घर पु¥याउने क्रममा सो क्षेत्रमा अ’वान्छि,’त ग,’तिविधीमा सं’लग्न पाइएको प्रहरीले जनाएको छ ।उनिहरुलाई सा’र्वजनिक स्थलमा अ’श्लि,’ल क्रि’याक,’लापमा सं’लग्न भएको आरोपमा प्रहरीले अ’भ,’द्र व्य’वहारमा मु’द्दा दर्ता गरी का,’र्वाही अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *