आज बिहिवार ह्वात्तै घट्याे सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

असाेज ७ गते। आज बिहिवार ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन ताेलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीकाे मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काेराे-ना भा-ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *