न’क्कली र स’क्कली छुट्याउनै गा’ह्रो परेपछि खा’रेज हुँदै स्मार्ट लाइसेन्स?

समाचार

काठमाडौं:का’र्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खा’रेज हुने भएको छ। स’क्कली हो कि न’क्कली भनेर छुट्याउन नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स खा’रेजीको अवस्थामा पुगेको हो।यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने मेसिनको अ’भावमा स’क्कली हो वा न’क्कली भनेर छुट्याउनै नसक्ने अवस्था सिर्जना भएकाले विभागले यसको वि’कल्प खोज्न थालेको हो।

‘चिप भएको लाइसेन्स वितरण भइरहेको भएपनि हामीसँग यसलाई रिड गर्ने मेसिन नै छैन। ठेक्का पाएको कम्पनीले विभिन्न कारण देखाएर ल्याउनै सकेन,’ विभागका सूचना प्रविधि महाशाखा प्रमुख तथा वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले भने, ‘लाइसेन्स न’क्कली हुन कि स’क्कली छुट्याउन गा’ह्रो परेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *