अब विदेश जाँदा एक पैसा खर्च नहुने।म्यानपावरले पैसा माग्ने कार्वाही?

समाचार

असोज,काठमाडौं । युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि अनधिकृत व्यक्तिलाई कुनै पनि शुल्क नबुझाउन एक म्यानपावर कम्पनीले अनुरोध गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं गौशालामा रहेको देवान कन्सलट्यान्ट प्रा. लिले युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीमा जानको लागि ‘फ्री भिषा फ्री टिकट’ भएकोले कसैलाई पनि शुल्क नबुझाउन अनुरोध गरेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

डिमाण्डको अन्तर्वार्ता नहुँदै विभिन्न प्रलोभन देखाएर अवैध एजेन्टहरुले सोझा साझा युवाहरुबाट शुल्क माग्न थालेको गुनासो आएकोले सूचना जारी गरिएको कन्सलट्यान्टले जनाएको छ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

देवान कन्सलट्यान्ट मार्फत फ्रि भिषा, फ्रि टिकटमा वैदेशिक रोजगारमा जान चाहने इच्छुक र भिषा प्राप्त गरिसकेका व्यक्तिहरुले कसैसँग कुनै आर्थिक कारोबार नगर्नुहोला, यदि केही कुरा बुझ्न परेमा वा जानकारी लिन चाहेमा कम्पनीका आधिकारिक व्यक्तिलाई सम्पर्क गरी जानकारी लिनुहुन हार्दिक अनुरोध गर्दछौ ।’ देवान कन्सलट्यान्टले जारी गरेको सूचनामा भनिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

देवान कन्सलट्यान्टमा युएईको इमिरेट्स फ्लाइट क्याटरिङ कम्पनीको डिमाण्ड रहेको तर अन्तर्वार्ताको समय निश्चित नभैसकेको अवस्थामा अनधिकृत व्यक्तिले आर्थिक चलखेल शुरु गरेकोले सूचना जारी गर्नुपरेको जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *