टिकटक बनाउने क्रममा बेपत्ता भएकी किशोरीको शव फेला।यस्तो अवस्थामा थियो शव

समाचार

तनहुँ:तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी १९ वर्षीया पवित्रा लम्सालको शव आज मंगलबार बिहान ८:३० बजेको समयमा भिमाद नगरपालिका वडा नं. ७ स्थित सेती नदिको किनारमा ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

फेला परेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी  दिएको छ ।लम्सालको शव आफन्तले सनाखत गरको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा भदौ २९ गते उनी खसेर बेपत्ता भएकी थिइन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *