पोखरामा फेरी जमिन भा’स्सीयो,खनेर हेर्दा देखीयो यस्तो!के हुन लाग्यो यस्तो?हेर्नुहोस भिडियो

समाचार

पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटनमा गएराती परेको अविरल वर्षासंगैको बाढीले जमीन भा’सिदा दुई घर जोखिममा परेका छन्। छोरेपाटन चौतारानजिकै जमीन भासिदा स्थानीय विमला बोगटी र डिल माया गुरुङको घर जोखिममा परेका हुन् । छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महेन्द्र पौडेलले दिएको जानकारी अनुसार, सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शीतल चौतारापछाडि अस्थायी प्रहरी पोष्ट नजिकै सडकबाट १५ मिटर छेउमा करिब १२ वर्ग मिटर क्षेत्रफल भासिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि: कानमा लगाएको सुनका लागि बझाङमा ८५ वर्षीया वृद्धा’को ह’ त्या भए’को छ। जिल्लाको दुर्गाथली गाउँपालिका–५ घर भएकी रिखीदेवी जप्रेल’को ह’ त्या भए’को छ।ह’ त्या आ’रोप’मा उन’को ना’ति २३ वर्षीय सुवास जप्रेल प’क्राउ परे’का छ’न् ।नाति सुवासले गत भदौ २७ गते बिहान ९ बजेको समय’मा हँ’सि’या प्र’हा’र ग’री हजुरआमा रिखीदेवी’को ह’ त्या गरे’को जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खड्काले जानकारी दिए ।डिएसपी खड्काका अनुसार ह’ त्या’पश्चात् उन’को कानमा रहेको सुनको दुईवटा मुन्द्रा र नाकमा रहे’को एउटा मुन्द्री लगी सोही दिन बि’क्री गरेको खुलेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *