सवारी साधन भिर बाट खस्दा यति धेरैको मृत्यु।काठमाडौबाट जाँदै गरेको थियो गाडी।

समाचार

काठमाडौ । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप बिहीबार बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दु’र्घटना भएको छ । घटनामा ३ जनाको मृ’त्यु भएको छ । जसमध्य एक जना चालक पनि हुन् ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको जिप दुर्घटनामा मृ’त्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र पहिचान खुलेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।दु’र्घटनामा घा’इते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । दु’र्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।पुष्पलाल मार्गमा पर्ने उक्त भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घ’टना हुने गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****तस्विर:सांकेतिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *