अब वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष:सही की गलत?

समाचार

सत्तारुढ दल नेपाली कांग्रेसले वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । आज बिहिबार बसेको प्रतितिनिधि सभाको बैठकमा कांग्रेसका सांसद जिपछिरिङ लामा अहिलेको वृद्ध भत्ता ७० वर्ष माथि उमेरलाई घटाएर ६५ वर्ष बनाउनु पर्ने बताएका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन नसेको भन्दै सांसद लामाले बैठकमा भने ,‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो’। अहिले ७० वर्ष भन्दा माथिकालाई मासिक ४ हजार वृद्ध भत्ता सरकारले वितरण गर्दै आएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि पढ्नु होला:कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सङ्घका अनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मेमा प्रतिमेट्रिक टन एक हजार ३६३ डलर पुगेको छ ।यस्तैगरी प्रतिमेट्रिक टन ७०४ डलर युक्रेन क्रुड सनफ्लावरको तेलको मूल्य २०२१ को मेमा एक हजार ४९५ डलर पुगेको छ। पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *