दु:खद खबर; नेपालमा आज फेरि बढ्याे काे-राेना संक्रमितकाे सङ्ख्या(हेर्नुहाेस् विवरण सहित)

समाचार

साउन १ गते। दु:खद खबर; नेपालमा आज फेरि बढ्याे काे-राेना संक्रमितकाे सङ्ख्या (हेर्नुहाेस् विवरण सहित) । केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।पछिल्लो २४ घण्टामा थप १५५८ जनामा को-रोना भाइरस (को- भिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो ।

यस्तै हालसम्म को-रोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् ।

देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ११७ जनाको भेन्छिलेटरमा, ३८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १५४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।पछिल्लाे २४ घण्टामा १३५१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृ-त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *