मन्त्रालय ले भर्खरै जारी गर्यो यस्तो सूचना:भाेलि देखि ७७ जिल्लामै यस्तो हुने

समाचार

मन्त्रालय ले भर्खरै जारी गर्यो यस्तो सूचना : भाेलि देखि ७७ जिल्लामै यस्तो हुने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको, को’रोनाभाइरस हावाबाट पनि स’र्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अ’पनाउन आग्रह गरे ।नेपालमा अहिले को-भि’ड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:काठमाडौं । सरकारले २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत केही कटौती भएका पर्वमा समेत पुन: बिदा दिने निर्णय गरेको छ । त्यस्तै, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रा गरेर काठमाडौं उपत्यकामा ४ दिन जात्रा बिदा दिइएको छ । यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन बिदा दिइएको छ । तिहारमा भाइटीकाको अवसरमा कात्तिक १८ गतेदेखि कात्तिक २० गतेसम्म तिहार बिदा दिइएको छ । यसबाहेक विभिन्न जातिविशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिइएको छ । बिदाहरुको सूची तल उल्लेख छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *