आँखै अगाडि घि’सार्दै घि’सार्दै लगेर जंगलको छेउमा पुर्‍याएर लु’छीलु’छी खायो पाटेबाघले(भिडियो हेर्नुहोस्)

समाचार

बाँके जिलाको राप्ती सोनारी गाउँपालिका वडा नं. एक को गाबारबाट एउटा अत्यन्तै दुखदायी खबर सार्वजनिक भएको छ।पूर्व पश्चिम राजमार्गमा सटेको दिनदहाडै एकजना चालीस बर्षीय पुरुष जो होटलमा कुकको काम गर्दै थिए।उनलाई सोही स्थानको बजारबाट घिसार्दै घिसार्दै जंगल छेउमा लगेर लु’छी लु’छी ह’ड्डी निकालेर खायो।शरीरको सबैजसो भागहरू खाएको छ र एउटा खुट्टा,हात र केही करङ हरू बाँकी राखेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घटना घटेकै केही दिनयता आक्रमणको प्रयास गरिरहेको पाटे बाघले सोही दिन १२ ओटा बाख्रा खाएको थियो भनेर त्यहाँका स्थानीयले बताएका छन्।त्यसदिन पनि सबै मान्छे ले हेर्दाहेर्दै उनीहरूकै आँखा अगाडिबाट एकजना मान्छेलाई लगेर जंगलकै छेउमा लगेर खायो र त्यसको भोलिपल्ट गएर हेर्दा हाड मात्रै बाँकी राखेको थियो।आफन्तहरूले खोज्दै जाँदा बाटोबाटोमा रगतको टाटा लागेको थियो र खोलैखोला घिसार्दै लगेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

वरिपरि सबै ठाउँमा खोज्दैजाँदा कहिँ नभेटेपछि मानिस हरूले बाटोमा रगतको टाटाहरू र थोपाहरू देखेका थिए।त्यस चिह्नलाई पछ्याउँदै जाँदा उनीहरूले रोडको नजिकै रहेको साइडमा गएर हेर्दा त्यस मान्छेको चप्पल र लगाउने कपडा देखिएको थियो।त्यसलाई पन्छाएर हेर्दा त बाघले खाएर बाँकी रहेका उसका खुट्टा र हातहरू र केही हड्डीहरू देखेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *