त्यहाँ नजाउ भन्दा भन्दै भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक आदि सामान छोडेर हाम फालिन महिला(दृश्य हेर्नुहोस)

समाचार

बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ । दिउँसो झण्डै साढे २ बजेतिरको समय । वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हा’म फा’ल्न पुगिन् । नदीको एक किनारमा श,व ज’लाउने ठाउँ छ।त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रो’क्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हा’म फा’लेको बताइन्।

उनले भनिन, ‘नदी किनारामा उनका केही कागज र कपडा छन् । प्र’हरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्र’हरीलाई खबर गरेका छौँ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला नदीमा बेप’त्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए । प्र’हरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। दिउँसो झण्डै साढे २ बजेतिर वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हा’म फा’लेकी हुन ।news24

यस्तै,काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दु’र्घ’टना हुँदा तीन जनाको मृ’त्यु भएको छ। प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घ’टनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ। बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दु’र्घ’ट’नामा परेको जिल्ला प्र’हरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।

घा’इते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी ग’म्भीर अवस्थामा रहेको प्र’हरीले जनाएको छ। उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ। ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृ’त्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *