भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर,कुनमा कति ?

अर्थ व्यापार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलि अर्थात असोज १ गतेदेखि लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको छ ।बिहीवार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा ३.०६ देखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।यस्तै मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने भएको छ । असार महिनासम्म बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ । उक्त आधारदरमा ३ प्रतिशत प्रिमियम थपेर ब्याज लिने छ ।बैंकबाट कर्जा लिँदा ८.४१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।कुनमा कति ?तल चित्रमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *